धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्रिमा प्रयोग भएका साना, ठूला गरी १५ भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका कारदेखि आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग भएको पाइएको छ […]
काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]
सुनसरी । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा […]
झापा । झापाको कनकाई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको […]
झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने दुईजना पक्राउ परेका छन् । जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाटै हतियार लुट्ने कनकाई नगरपालिका-८ स्थित मिश्रा टोल निवासी २२ वर्षीय सौगात थापा मगर र सोही ठाउँका ३२ […]
काठमाडौं । जेनजी आन्दोलनको समयमा काठमाडौंका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी आज […]
काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर ८० लाख ठगेको अभियोगमा तीनजना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । प्रहरीका अनुसार महोत्तरी […]
काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको बारेको समाचार अनलाइन खबरमा प्रकाशित छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स […]
झापा । झापाको अर्जुनधारा-११ स्थित बिर्तामोड बसपार्कबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । हिजो बिहान १० बजे अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमान्डको टोलीले शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका कचनकवल […]