२०८२ असार ८, आइतवार , ०४:१७:०८ बजे

Sajhamanch

अपराध

विराटनगर । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर […]

बिहिवार, साउन १७, २०८१

झापा । प्रभु बैंक बिर्तामोड शाखाले झापाका पत्रकार टिकाराम नेती नेपालको १ करोड भन्दाबढी रकम गायव गरेको छ । बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक समेत रहेका नेपालले पत्रकार सम्मेलन गर्दै प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो […]

बिहिवार, साउन १७, २०८१

बिर्तामोड । झापाको विभिन्न दुई स्थानमा लागऔषधसहित तीनजना झापाली र एकजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ५ बजे बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागुऔषधसहित पक्राउ गरिएको […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले बताए । कैलालीको […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन […]

बुधवार, साउन १६, २०८१

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । […]

बुधवार, साउन १६, २०८१

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरी करिब २ लाखको अवैध सामान बरामद गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको र भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको […]

बुधवार, साउन १६, २०८१

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार […]

मङ्गलवार, साउन १५, २०८१

झापा । वीरगन्ज महानगरपालिका-१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया-३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ […]

मङ्गलवार, साउन १५, २०८१