२०८१ चैत २, शनिवार , ०७:४३:१५ बजे

Sajhamanch

अपराध

विराटनगर । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र–९ राजावासस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज मंगलबार पक्राउ गरेको हो। चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ […]

मङ्गलवार, साउन ८, २०८१

बिर्तामोड । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन् । क्षेत्रीले […]

मङ्गलवार, साउन ८, २०८१

झापा । झापाको हल्दीवारी गाउँपालिका-२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । गएराति २ बजे स्थानीय ६३ वर्षीय बासूँ राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको फेला […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी […]

मङ्गलवार, साउन ८, २०८१

मोरङ। मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१० खनार का ३० बर्षीय सुरेन्द्र कुमार विश्वास रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी […]

मङ्गलवार, साउन ८, २०८१

झापा । भारतबाट लागू औषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् । सोमबार दिउँसो ३ः३० बजे झापाको मेचीनगर-६ स्थित काँकडभिट्टा बसपार्कमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको […]

मङ्गलवार, साउन ८, २०८१

दाङ । प्रतिबन्धित लागुऔषध अफिम चामलको बोराभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय मदनप्रकाश गिरी छन्। उनलाई रुकुम पश्चिम प्रहरीले […]

मङ्गलवार, साउन ८, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलासा भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा […]

सोमवार, साउन ७, २०८१