२०८१ चैत २, शनिवार , ०६:३५:०४ बजे

Sajhamanch

अपराध

बिर्तामोड । झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन […]

बुधवार, साउन १६, २०८१

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । […]

बुधवार, साउन १६, २०८१

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरी करिब २ लाखको अवैध सामान बरामद गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको र भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको […]

बुधवार, साउन १६, २०८१

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार […]

मङ्गलवार, साउन १५, २०८१

झापा । वीरगन्ज महानगरपालिका-१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया-३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ […]

मङ्गलवार, साउन १५, २०८१

जनकपुरधाम । धनुषामा आमा-छोराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका–२ मंगलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर […]

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । सामाजिक सञ्जालको दुरूपयोग गरेर सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी सो आरोपमा शुक्रबार पक्राउ परेका […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको हाइकिङ स्पटहरूमा शृंखलाबद्ध लुटमा संलग्न गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । गिरोहका मुख्य नाइके हुन्, मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी घर भएका धनबहादुर स्याङतान उर्फ ‘माइला’ । २०८० चैत २९ […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडाले भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]

सोमवार, साउन १४, २०८१