२०८२ जेठ ५, आइतवार , ०४:५२:१४ बजे

Sajhamanch

अपराध

झापा । प्रहरीले स्रोत नखुलेको गरगहनासहित एक जनालाई सिरहाबाट नियन्त्रणमा लिएको छ। प्रहरीले लहान बजारस्थित दुर्गा मन्दिर नजिकबाट मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय दीपेन्द्र बिकलाई नियन्त्रणमा लिएको हो। बिकको साथबाट स्रोत नखुलेको चाँदीका गरगहना […]

सोमवार, भदौ १७, २०८१

झापा । झापाको गौरादह नगरपालिका(३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ […]

सोमवार, भदौ १७, २०८१

मोरङ । विराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ […]

सोमवार, भदौ १७, २०८१

झापा । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एक जना नेपालीलाई अवैध हतियार सहित पक्राउ गरेको छ। तस्करहरूको समूहले रौतहटबाट ठुलो परिमाणमा लागु औषध […]

सोमवार, भदौ १७, २०८१

धरान । धरान घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर […]

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड आसपासमा आफूलाई ‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै रकम ठग्नेको बिगबिगी बढेको छ । अपरिचित ती युवाहरुले उपभोक्ताको घरमै गएर खानेपानी र बिजुलीको मिटर बिग्रिएको छ, फेर्नु पर्छ भन्दै रकम लिने […]

आइतवार, भदौ १६, २०८१

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६७० ग्राम र चाँदीको दाना ५३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनेर लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र बाग्लुङको काठेखोला गाउँपालिका–२ […]

शुक्रवार, भदौ १४, २०८१

विराटनगर। मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ […]

शुक्रवार, भदौ १४, २०८१

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् । […]

शुक्रवार, भदौ १४, २०८१