२०८२ साउन १३, मङ्गलवार , ११:५८:४२ बजे

Sajhamanch

अपराध

काठमाडौं । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाण्डौ […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका–२ घर […]

बिहिवार, पौष १८, २०८१

इलाम । इलाममा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । गएराति ९ः४५ बजे इलाम सूर्योदय नगरपालिका १२ तीनघरे बजारमा ब्राउनसुगरसहित इलाम नगरपालिका ६ गढी बस्ने २४ वर्षीय सन्तोष मगर पक्राउ परेका छन् । पक्राउ परेका मगरले […]

बिहिवार, पौष १८, २०८१

काठमाडौँ । प्रहरीले लागु औषध सेवन गरी गाडी चलाउने १४ जना चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले एकै दिन यो संख्यामा चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो। कोशी राजमार्गमा आवतजावत गर्ने यात्रुबाहक बस […]

बिहिवार, पौष १८, २०८१

झापा । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। […]

बिहिवार, पौष १८, २०८१

विराटनगर । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका छन् । मंगलबार राति करिब साढे १० बजे विराटनगर महानगरपालिका-१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर […]

बुधवार, पौष १७, २०८१

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट […]

बुधवार, पौष १७, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिकाकी एक १७ वर्षीया किशोरीको उद्दार गरेर घर फर्काइएको छ । शिवसताक्षी–२ की किशोरीलाई कामको प्रलोभन देखाएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी–८ भण्टाबारीको सीमा नाकाबाट उद्दार गरिएको […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरी बल […]

मङ्गलवार, पौष १६, २०८१

विराटनगर । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा […]

आइतवार, पौष १४, २०८१