२०८२ कार्तिक ४, सोमवार , ०९:२७:१६ बजे

Sajhamanch

अपराध

काठमाडौं । अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । बाटिक […]

आइतवार, फागुन ४, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ । जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो । डिभिजन वन कार्यालय […]

शनिवार, फागुन ३, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर […]

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् । […]

शुक्रवार, फागुन २, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झन्डै दुई लाख नगदसहित प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको होटल सोल्टीमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयको टोलीले बिहीबार […]

शुक्रवार, फागुन २, २०८१

पर्वत । सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो। पक्राउ […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ बर्ष कैदको फैसला भएको छ।सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् । घरायसी विवादका क्रममा कुटपिट […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । इलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय […]

बुधवार, माघ ३०, २०८१