२०८२ कार्तिक ४, सोमवार , ०८:४४:०६ बजे

Sajhamanch

अपराध

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा ७९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ […]

बुधवार, फागुन २१, २०८१

इलाम । इलाम नगरपालिका –५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राई ब्राउनसुगरसहित पक्राउ परेका छन् । गएराति झापाबाट इलामतर्फ बोलेरोमा जाँदै गरेका राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको छ । अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा […]

मङ्गलवार, फागुन २०, २०८१

दाङ । बाँके प्रहरीले डाक्टरको निर्देशनविना खुल्ला रुपमा बिक्री वितरण गर्न नपाइने ट्रामाडोल ट्याबलेटसहित तीन जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय र एक जना नेपाली युवा छन्। भारतको कोलकाता घर भई […]

आइतवार, फागुन १८, २०८१

मोरङ । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को. २९ प […]

आइतवार, फागुन १८, २०८१

बैतडी। गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ।गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय […]

मङ्गलवार, फागुन १३, २०८१