झापा । झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्लाको हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई […]
बुद्धशान्ति । हरेक वर्ष असार १ गतेदेखि असोज मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम बनाएर कार्यान्वयन गरेको १० वर्ष बितिसक्यो । तर आज पनि अवैध रुपमा नदीजन्य सामग्री ओपारपसार रोकिएको छैन । मानव चेतनाको […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ […]
काठमाडौं । यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको […]
झापा । झापाको बिर्तामोडबाट लागूऔषधका दुईजना फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने १८ वर्षीया शर्मिला लिम्बू र बिर्तामोड-२ बस्ने २४ वर्षीय भूपेन्द्रसिंह राजवंशी रहेका छन् । झापा जिल्ला […]
काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार […]
धरान । इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित धरान-तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ […]
झापा । चिनीको झोलाभित्र ब्राउन सुगर ल्याउने झापा कनकाईका एक युवक पक्राउ परेका छन् । कनकाई नगरपालिका-४ सुरुङगा बस्ने ३३ वर्षीय सञ्जित सिवा दर्जी पक्राउ परेका हुन् । सोमबार बिहान ११ बजे मेचीनगर –६ काँकडभिट्टास्थित […]
झापा । नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका मेचीनगर नगरपालिका-४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका छन् । हिजो बिहान ९ बजे मेचीनगर १० बजार क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र […]