२०८२ कार्तिक २४, आइतवार , ०९:५५:१६ बजे

Sajhamanch

अपराध

जनकपुरधाम । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा सात जना र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा होलीको दिन भएको आँशु यादवको […]

बिहिवार, वैशाख २५, २०८२

झापा । झापा अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । गएराति १०ः३० बजे अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी […]

बिहिवार, वैशाख २५, २०८२

झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न आज बिहान झापा प्रहरीले गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भागेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौं । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको […]

आइतवार, वैशाख २१, २०८२

विराटनगर । विराटनगरबाट प्रहरीले नक्कली नोटसहित १ भारतीय युवतीलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारत बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्तीलाई पक्राउ गरिएको हो । […]

बुधवार, वैशाख १७, २०८२

भक्तपुर । प्रहरीले मध्यपुरथिमि नगरपालिका–४ एसएस चोक बस्ने राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई पक्राउ गरेको छ।प्रहरी वृत ठिमीबाट खटिएको टोलीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँसहित […]

बुधवार, वैशाख १७, २०८२

झापा । झापाको बिर्तामोडमा दिनदहाडैघरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो बिर्तामोड नगरपालिका-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको चाबी […]

मङ्गलवार, वैशाख १६, २०८२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्।पुनर्वास–९ गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेवी भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ । सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण […]

आइतवार, वैशाख १४, २०८२

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ। शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ […]

आइतवार, वैशाख १४, २०८२