झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड ४ स्थित एक घरमा चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड ७ का […]
झापा । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जेठ २१ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत दार्जिलिङका २४ वर्षीय अभिजित सिंहलाई १३ ग्राम […]
काठमाडौं । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । हिजो खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ-छिपाइ ल्याएको एक […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ परेका छन्। सोमबार राति आगमन भन्सार क्षेत्रबाट विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरूबाट १० किलो ४२० ग्राम गाँजा […]
काठमाडौं । बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय […]
विराटनगर । बिहीबार साँझ ५ बजेतिर विराटनगरस्थित नेपाल-भारत सीमाको रानी नाकामा एक युवा कुकुर डोर्याउँदै हिडिरहेका थिए। सीमा नाकामा खटिएका सुरक्षाकर्मीले उनी दिउँसो कुकुर डोर्याएरै भारतीय बजार जोगबनी जाँदै गरेको पनि देखेका थिए। नाकाबाट नेपालतिर […]
भद्रपुर । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ का अन्दाजी २४ वर्षीय एल्बिज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति ८ ४५ बजेको […]
विराटनगर । बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको । बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय […]