२०८२ चैत २० शुक्रवार , १०:०३:१४ बजे

Sajhamanch

अपराध

काठमाडौ। पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो। पाल्पाको रिब्दीकोट गाउँपालिका– १, ख्याहाकी १९ वर्षीया पद्मा सुनारको मंगलबार बेलुका हत्या भएको थियो। […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । १२८ ग्राम सुनसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको एसपी नकुल पोखरेलले जानकारी दिए। पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा […]

मङ्गलवार, चैत १३, २०८०

बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी […]

मङ्गलवार, चैत १३, २०८०

पोखरा । एक महिलाले सुपारी दिएर श्रीमान‍्को हत्या गराएकी छन् । कास्कीको सिक्लेसमा मृत फेला परेका रामलाल तामाङलाई उनकै श्रीमती कान्छीमाया भनेर चिनिने च्याङमा तामाङले तीनजना पुरुषलाई हत्याको सुपारी दिएकी थिइन् । चारैजनालाई प्रहरीले पक्राउ […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय […]

शुक्रवार, चैत ९, २०८०

जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको […]

बिहिवार, चैत ८, २०८०

भद्रपुर । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका(२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी […]

बिहिवार, चैत ८, २०८०

पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा गएराति बरामद गरेको हो । राति १ :३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित […]

बुधवार, चैत ७, २०८०