२०८२ चैत २० शुक्रवार , ०३:४४:२५ बजे

Sajhamanch

अपराध

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, नगरपालिकाका सह–लेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी […]

बुधवार, पौष ९, २०८२

काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा […]

मङ्गलवार, पौष ८, २०८२

सिरहा । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ […]

मङ्गलवार, पौष ८, २०८२

विराटनगर । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा आइतबार राति छापा मार्दा २० जना पक्राउ परेका छन् । विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो । छापा मार्दा गोल्डेन कोइन […]

सोमवार, पौष ७, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ । आइतबार दिउँसो १२ः२५ बजे बिर्तामोड नगरपालिका-६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राइफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको […]

सोमवार, पौष ७, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका […]

सोमवार, पौष ७, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आज बजार अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो। शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् । काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रूपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले […]

बिहिवार, पौष ३, २०८२

झापा । झापा दमकका होटलहरुमा यौन व्यवसाय खुलेआम भइरहेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । हिजो साँझ ७ः३०बजे दमकको पूर्व स्टेण्डमा रहेको मनकामना होटलबाट शंकास्पद अबस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी […]

बिहिवार, पौष ३, २०८२