२०८२ असार १७, मङ्गलवार , ११:५९:०६ बजे

Sajhamanch

अपराध

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो […]

शुक्रवार, असोज १२, २०८०

दोलखा । दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, असोज ११, २०८०

भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ […]

बुधवार, असोज १०, २०८०

धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् । हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भोजपुर नगरपालिका–३, दावारबे टोलका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोपमा उनलाई पक्राउ […]

आइतवार, असोज ७, २०८०

सुर्खेत । १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ […]

आइतवार, असोज ७, २०८०

सुनसरी। सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती […]

बिहिवार, असोज ४, २०८०

जनकपुरधाम । दुई क्विन्टल लागू औषध (गाँजा) सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्। बुधबार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका(१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका सञ्जय भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भई काठमाडौंको काँडाघारी बस्दै आएका २३ वर्षिय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। आरोपी […]

आइतवार, भदौ ३१, २०८०

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य सस्मिलमा चार जनाको हत्यापछि आरोपी युवक सञ्जय भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा […]

आइतवार, भदौ ३१, २०८०