२०८२ मंसिर १३, शुक्रवार , ११:०८:११ बजे

Sajhamanch

अपराध

भद्रपुर । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका(२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी […]

बिहिवार, चैत ८, २०८०

पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा गएराति बरामद गरेको हो । राति १ :३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित […]

बुधवार, चैत ७, २०८०

विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका-१ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-११ मरूढोका इनाटोल बस्ने २६ वर्षीय सञ्जय शाहीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

मङ्गलवार, चैत ६, २०८०

सर्लाही । सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। भारतबाट लुटपाट गर्न सर्लाहीको बरहथवा तर्फ आउँदै गर्दा गस्तिमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो। […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथली भर्ना गरिएको छ। कमजोर स्वास्थ्य अवस्था कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता […]

सोमवार, चैत ५, २०८०

विराटनगर । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् […]

सोमवार, चैत ५, २०८०

जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले […]

सोमवार, चैत ५, २०८०