झापा । पत्नी अर्कैसंग लागेको विषयमा श्रीमान् श्रीमतीबीच विवाद हुँदा झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका पति चार दिन अघि मात्रै घर आएका थिए । बाह्रदशी गाउँपालिका […]
डोटी। सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् ।बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्ती मगरकी […]
काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाण्डौ कागेश्वरी बस्ने […]
बिर्तामोड । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडको डेराबाट प्रहरीले पक्राउ गरेको हो । गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा […]
काठमाण्डौ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका […]
तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ५४ वर्षीया सुबासकुमारी लिम्बुको हत्या गरेको भएको हो। उनको हत्या भएको आरोपमा प्रहरीले उनका श्रीमान ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ पक्राउ गरेको […]
काठमाडौ। सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ वर्षीय मनबहादुर खड्कालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतक खड्काका छोराले दिएको जाहेरीको आधारमा प्रहरीले सोही वडाका ५५ […]
काठमाडौं । प्युठानको स्वर्गद्वारी जीप दुर्घटनाको सात वर्षपछि त्यसका चालक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालक ललितपुरका सरोज घलेलाई पक्राउ गरेको हो । २७ वर्षीय घलेलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको सो […]
बाँकेको नेपालगञ्जमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२१ का २२ वर्षीय अरबी खान सोमबार बिहान घरबाट डेढ किलोमिटर टाढा खेतमा मृत भेटिएका थिए। उनको घाँटीमा धारिलो हतियार प्रहार देखिएको जिल्ला […]
काठमाडौं । काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन दुर्गा मन्दिर नजिकै गत मंगलबार एक जना ट्क्याक्सीका चालकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले […]