सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीले घरमुनिको बाख्रा खोर नजिकै […]
काठमाडौँ । श्रीमतीको हत्या गरी भारत भागेको आरोप लागेका व्यक्ति २१ वर्षपछि नेपाल फर्कँदा सीमाबाटै पक्राउ परेका छन्। धादिङको साविक मैदी गाविस–९ हाल ज्वालामुखी गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ परेका […]
काठमाडौं । उदयपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–८, बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्की छन् । ४५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार दिउँसो उनलाई […]
विराटनगर । अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा […]
काठमााडौं । भारतको बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीकी सीईओले चार वर्षीय छोराको हत्या गरेकी छन् । द माइन्डफुल एआई ल्याब कम्पनीकी सीईओ सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेको बताइएको छ । […]
काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला […]
काठमाण्डौ। विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने […]
काठमाडौं । गाईको मासुसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित […]
काठमाडौं । मोरङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–९, ज्योति टोलका २४ वर्षीय श्याम बर्देवा छन् । बर्देवालाई सोमबार (हिजो) राति निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । १४ वर्षीया […]
काठमाडौं । इलाममा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा माई नगरपालिका–६, बिहीबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी […]