२०८२ साउन १३, मङ्गलवार , ११:४८:२९ बजे

Sajhamanch

अपराध

इटहरी । हतियारसहित आएका एक व्यक्तिले शुक्रबार दिउँसो इटहरीको एक सुन पसलबाट सुन लुटेर लगेका छन्। माक्स लगाएर आएका एक पुरुषले मध्यान्ह १२ बजेतिर इटहरी वडा नं. ९ मा दिपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलबाट […]

शुक्रवार, माघ १९, २०८०

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, माघ १९, २०८०

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान […]

बिहिवार, माघ १८, २०८०

दमक । झापामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७, श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्यास एपमार्फत उनले […]

मङ्गलवार, माघ १६, २०८०

सुनसरी । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी लेनदेनको विषयलाई लिएर चिबुले […]

मङ्गलवार, माघ १६, २०८०

जनकपुरधाम । धनुषामा आफ्नै काकीलाई विष खुवाएर हत्या गरेर फरार रहेको आरोपमा भतिजो पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ६ का ५४ वर्षीय मोहन साह कानु रहेका छन्। करिब २३ वर्षअघि खानामा […]

मङ्गलवार, माघ १६, २०८०

संखुवासभा । खाँदबारी नगरपालिका-९ तुम्लिङटार की ६२ वर्षीया दिलकुमारी घिमिरे हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्।वृद्धाको हत्यामा संलग्न भएको आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी […]

मङ्गलवार, माघ १६, २०८०