२०८२ चैत २२ आइतवार , ०२:५३:०६ बजे

Sajhamanch

अपराध

काठमाडौं । सामाजिक सञ्जालमार्फत कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–४ सितापाइला घर भएका १८ वर्षीय अङ्कित बस्नेत छन् । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत […]

बुधवार, जेठ ३०, २०८१

रौतहट । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा […]

बुधवार, जेठ ३०, २०८१

जनकपुरधाम। महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका(१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपिट भएको दाबी गरेकी हुन् । कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर […]

मङ्गलवार, जेठ २९, २०८१

भक्तपुर । ‘लाइट स्टोन’ देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-६ घर भई चन्द्रागिरी बस्‍ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका-३ […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड भन्दा बढी ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का छन् । […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। उनका अनुसार […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । पाल्पामा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभौया पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । […]

मङ्गलवार, जेठ २९, २०८१

कैलाली । धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा […]

मङ्गलवार, जेठ २९, २०८१