२०८२ साउन १४, बुधवार , ०७:३५:५७ बजे

Sajhamanch

अपराध

सिन्धुली । सिन्धुलीमा श्रीमान्‌ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर बिकले आज आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी बिकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा […]

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न ५२९ जनामध्ये ४०६ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष ३६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक महिला […]

बुधवार, फागुन १६, २०८०

जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त […]

मङ्गलवार, फागुन १५, २०८०

धनगढी । बझाङमा छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरिएको छ । जयपृथ्वी नगरपालिका-७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । बालाजु बसपार्कस्थित रक डान्सबारका सञ्चालक आइतबार पक्राउ परेका छन् । काभ्रेको चौँरीदेउराली गाउँपालिका–९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मेलुङ गाउँपालिका–४ का २९ वर्षकै मधुकर गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रात्रिकालीन […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् । शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि स्वयम्भू प्रहरी वृत्तको थुनामा छन् । ४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो । डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा भेटिएको छ । बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलोको सो गाँजा […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । इलाममा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–१ का ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । ३५ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको […]

बिहिवार, फागुन १०, २०८०