२०८२ साउन १८, आइतवार , ०२:२९:१२ बजे

Sajhamanch

अपराध

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पठाउने भन्दै नयाँ दिल्ली पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई बुधबार पक्राउ गरेको सूचना अधिकारी एवं एसपी गौतम […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । दमकस्थित हिमाली […]

शुक्रवार, वैशाख २१, २०८१

उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका- ७ कटहरेका ६५ वर्षीय बल बहादुर परियारको हत्या भएको छ। दलबहादुरको हत्या गरेको अभियोगमा प्रहरीले कटारी नगरपालिका- ६ धप्पर बस्ने ३५ वर्षीय केशरबहादुर परियारलाई […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका ५ बजे बिर्तामोड नगरपालिका(६ स्थितमा प्रहरी चौकी बुट्टावारिबाट खटिएको प्रहरी टोलीले इलाम सन्दकपुर गाउँपालिका ३ का २९ वर्षीय रमेश मगर […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया […]

शुक्रवार, वैशाख २१, २०८१

कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरबाट लागूऔषध बरामद गरिएको हो । गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।करणीको आरोपमा बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको हो । धमलाले ती […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने अर्जुन कँडेल छन् । २६ वर्षीय कँडेललाई काठमाडौँको सामाखुसीबाट […]

शुक्रवार, वैशाख २१, २०८१