काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा एकै परिवारका २ जना आमाछोराको हत्या भएको छ । गएराति ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको हतियार प्रहार गरी हत्या भएको हो […]
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको […]
ओखलढुङ्गा । यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नी अन्दाजी ८० […]
झापा । दमकमा चोरीका सामान र लागूऔषधसहित चारजना पक्राउ परेका छन् । गत माघ ७ गते अन्दाजी दिउँसो ३ः४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६ […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दाङको […]
काठमाडौं । नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं […]
इटहरी । आवश्यक कागजातबिना नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँचका क्रममा […]
झापा । झापाको गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद भएको छ । हिजो दिउँसो १२ बजे गौरीगञ्ज १ कुञ्जीबारीस्थित नेपाल –भारत सिमानामा प्रहरी चौकी कुञ्जीवारि र बीओपी कुञ्जीवारिबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच […]
पाँचथर । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् । भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ […]
काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । गत पुस ६ गते […]