२०८२ माघ २२ बिहिवार , १२:०२:०३ बजे

Sajhamanch

विश्व समाचार

झापा । इरानभर आर्थिक संकटका कारण शुरू भएका प्रदर्शनहरू तीव्र बन्दै गएका छन् । अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान गइसकेको छ भने २ हजार भन्दा बढी मानिस पक्राउ परेका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानी […]

शुक्रवार, पौष २५, २०८२

झापा । इरानको राजधानी तेहरान तथा दोस्रो ठूलो शहर मशहदसहित देशका विभिन्न शहरहरूमा सरकार विरोधी प्रदर्शन भएका छन् । बीबीसीका अनुसार पछिल्ला वर्षहरूमै सबैभन्दा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । शान्तिपूर्ण रूपमा शुरू भएका […]

शुक्रवार, पौष २५, २०८२

झापा । अमेरिकी अध्यागमन अधिकारीले मिनियापोलिस शहरमा गोली चलाउँदा ३७ वर्षीया महिलाको ज्यान गएको छ । गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिला एक हिंसक दङ्गाकारी रहेको र उनले अध्यागमन र भन्सार प्रवर्तन […]

बिहिवार, पौष २४, २०८२

झापा । भारतीय पर्यावरण संरक्षणका क्षेत्रमा विश्वव्यापी ख्याति कमाएका वरिष्ठ पर्यावरणविद् तथा पारिस्थितिकीविद् माधव गाडगिलको निधन भएको छ । ८३ वर्षको उमेरका गएराति पुनेको एक अस्पतालमा उहाँको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँको […]

बिहिवार, पौष २४, २०८२

झापा । भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी आक्रमणका क्रममा १०० जनाको ज्यान गएको दाबी गर्नुभएको छ । राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत बोल्दै गृहमन्त्री काबेयोले गएको शनिवार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको […]

बिहिवार, पौष २४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्था र ३१ वटा संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरुबाट बाहिरिने घोषणा गर्दै त्यससम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी […]

बिहिवार, पौष २४, २०८२

झापा । पश्चिमी युरोपका विभिन्न देशहरूमा हिमपातले जनजीवन कष्टकर बनेको छ । प्रकोपका कारण अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गइसकेको छ । तीमध्ये ५ जनाको फ्रान्समा र १ जनाको बोस्नियामा ज्यान गएको हो । ‘स्टर्म […]

बिहिवार, पौष २४, २०८२

झापा । थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लंघनको आरोप लगाएको छ । कम्बोडियाले युद्धविराम उल्लंघन गरेको र आफ्नो एक सैनिक घाइते भएको थाइल्याण्डले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । तर कम्बोडियाले यसलाई ‘दुर्घटना’ […]

बुधवार, पौष २३, २०८२

झापा । भेनेजुएलामा कच्चा तेलको उत्पादन फेरि शुरू गर्ने उद्देश्यले ट्रम्प प्रशासनले यसै हप्ताभित्र अमेरिकन तेल कम्पनीहरूसँग छलफल गर्ने तयारी छ । निकोलस मादुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाले एक्सन मोबिल, शेवरन र कोनोकोफिलिप्स जस्ता ठूला तेल […]

बुधवार, पौष २३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ । ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे […]

बुधवार, पौष २३, २०८२