२०८२ कार्तिक १५, शुक्रवार , ०३:४९:२३ बजे

Sajhamanch

विश्व समाचार

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् ।उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे […]

बिहिवार, माघ १०, २०८१

अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको […]

बिहिवार, माघ १०, २०८१

टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् ।स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ […]

बुधवार, माघ ९, २०८१

झाापा । गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् । गाजाको सिभिल डिफेन्स एजेन्सीले युद्धका क्रममा ध्वस्त भएका संरचनाको भग्नावशेषमुनि […]

मङ्गलवार, माघ ८, २०८१

झापा । महिलासँग डराउने रोगलाई गाइनेफोबिया भनिन्छ। अफ्रिकामा गाइनेफोबियाको एक यस्ता रोगी भेटिए जो ५५ वर्ष गुप्तबास बसे। ७१ वर्षमा उनले बाह्य संसार देखे, महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए। […]

मङ्गलवार, माघ ८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग भएको घोषणा गरेका छन् । यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, ‘यो एक ठूलो फैसला हो ।’ ट्रम्पका अनुसार अमेरिकाले […]

मङ्गलवार, माघ ८, २०८१

झाापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गरेका हुन । उनले सबै गैरकानूनी प्रवेश बन्द गरेर […]

मङ्गलवार, माघ ८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला […]

मङ्गलवार, माघ ८, २०८१

झापा । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओलको हिरासतको अवधि थप भएको छ । उनी रिहा भएमा प्रमाण लुकाउन वा नष्ट गर्नसक्ने भएकाले अनुसन्धानकर्ताहरूले राष्ट्रपति युनलाई थप २० दिनका लागि हिरासतमा राख्न […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश […]

सोमवार, माघ ७, २०८१