२०८१ माघ ९, बुधवार , १०:३५:५३ बजे

Sajhamanch

विश्व समाचार

हमासले इजरायल आक्रमणका क्रममा बन्दी बनाएकामध्ये ३४ जनालाई रिहा गर्ने भएको छ।हमासका एक वरिष्ठ अधिकारीले ३४ जनाको सूची सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै इजरायलसँगको सम्भावित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत उनीहरूलाई रिहा गर्न लागेको जनाएका ५न्.सार्वजनिक सूचीअनुसार […]

मङ्गलवार, पौष २३, २०८१

झापा । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि […]

सोमवार, पौष २२, २०८१

झापा । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ । […]

सोमवार, पौष २२, २०८१

झापा । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको छ । युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन सञ्चालन भइरहेको […]

सोमवार, पौष २२, २०८१

झापा । अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् […]

सोमवार, पौष २२, २०८१

झापा । अमेरिकाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि नै इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने भएको छ । यी हतियार ढुवानीका लागि सरकारले संसद् अर्थात् कांग्रेसलाई जानकारी गराएको बीबीसीले जनाएको छ । हतियारको ढुवानीका […]

आइतवार, पौष २१, २०८१

झापा । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ । गाजा शहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै […]

आइतवार, पौष २१, २०८१

झापा । अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ । यो हिउँ आँधीले यो दशकको […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुभन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ । ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि […]

आइतवार, पौष २१, २०८१

झापा । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विज्ञप्ती निकालेर अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो । इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक […]

आइतवार, पौष २१, २०८१