२०८१ माघ २४, बिहिवार , ०६:३०:१५ बजे

Sajhamanch

विश्व समाचार

झापा । रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ । रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको […]

सोमवार, भदौ १७, २०८१

झापा । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिए पछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री […]

सोमवार, भदौ १७, २०८१

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही […]

सोमवार, भदौ १७, २०८१

झापा । युक्रेनले रुसको राजधानी मस्कोसहितका शहरमा ठूलो सङ्ख्यामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोतर्फ उडिरहेका कम्तीमा पाँच वटा ड्रोन नष्ट पारिएको बताएका छन् । यस्तै स्थानीय अधिकारीहरूले ब्रान्स र वोरोनेज […]

आइतवार, भदौ १६, २०८१

झापा । गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ । तीन […]

आइतवार, भदौ १६, २०८१

झापा। हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला […]

आइतवार, भदौ १६, २०८१

झापा । ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ माथि प्रतिबन्ध गरिएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि पछिल्लो कदम चालिएको हो । यसअघि दिएको २४ घण्टे अवधिमा एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भयो । […]

आइतवार, भदौ १६, २०८१

अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको […]

आइतवार, भदौ १६, २०८१

झापा । मर्मतकार्यका निम्ति लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो । हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल […]

शनिवार, भदौ १५, २०८१

झापा। जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको […]

शनिवार, भदौ १५, २०८१