२०८१ माघ २४, बिहिवार , ०८:३८:२० बजे

Sajhamanch

विश्व समाचार

झापा । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले व्यवस्थापिका–संसद्को चुनावपछि झण्डै दुई महिनादेखि भइरहेको गतिरोध अन्त्य गरेर नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिएका छन् । गएको जुलाई ७ तारिखमा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागेका छन् । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै […]

मङ्गलवार, भदौ १८, २०८१

अहिलेका सबै उमेर समूहका मानिसहरुलाई स्मार्टफोनको मोह यतिधेरै बढेको छ कि आफ्नो फोन चलाउने रहर पूरा गर्नका लागि उनीहरू परिवारमा जुनसुकै ब्लाकमेल गर्न समेत तयार हुन थालेका छन्।भारतमा एकजना किशोर आफ्नी गरिब आमालाई आइफोन किन्न […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । रुसले तालिम दिएर जासुसी गर्न प्रयोग गरेको आरोप लागेको ‘ह्वाल्दिमिर’ नामको ह्वेल नर्वेको तट नजिकै मृत अवस्थामा फेला परेको छ । जीवको गतिविधि अध्ययन गर्दै आएको मरीन माइन्ड नामको संस्थाले ‘बलुगा प्रजाति’ को […]

सोमवार, भदौ १७, २०८१

झापा । इजरायलमा भएको आमहडतालका कारण व्यापार व्यवसाय, विद्यालय, बैंक तथा यातायात सेवा प्रभावित भएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू भएका बीबीसीले जनाएको छ । गाजामा बन्धक बनाइएका ६ जनाको शव […]

सोमवार, भदौ १७, २०८१

झापा । अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतबिहीन भएका छन् । अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको […]

सोमवार, भदौ १७, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य देश मङ्गोलियाको भ्रमण गर्ने भएक छन् । नेदरल्यान्ड्सको हेगमा रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आईसीसीका […]

सोमवार, भदौ १७, २०८१

झापा । भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा हिजोदेखि लगातार परिरहेको पानीका कारण आएको बाढी र डुबानमा परेर नौ जनाको ज्यान गएको छ । अझै केही व्यक्ति डुबानमा परेर हराइरहेका छन् । यस क्षेत्रमा हिजैदेखि ठूलो […]

सोमवार, भदौ १७, २०८१

झापा । इराकमा २७ वर्षपछि मुलुकको पहिलो जनगणनाका लागि यो नोभेम्बरमा दुईदिने कर्फ्यु लगाउने अधिकारीहरूले घोषणा गरेका छन् । ‘जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ’, प्रधानमन्त्री मोहम्मद शिया […]

सोमवार, भदौ १७, २०८१

झापा । युक्रेनको सहर खार्किभमा रुसले गरेको हवाई हमलामा कम्तीमा ४१ जना घाइते भएका छन् । प्रान्तीय प्रमुख ओल्हे साइनेहुबोभका अनुसार घाइते हुनेमा पाँच जना बालबालिका पनि रहेका छन् । रुसले सर्वसाधारणको पूर्वाधारलाई लक्ष्य बनाएको […]

सोमवार, भदौ १७, २०८१