२०८२ असार ८, आइतवार , ०४:२४:०५ बजे

Sajhamanch

विश्व समाचार

झापा । बंगलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी […]

सोमवार, पौष १, २०८१

काठमाडौं । इजरायलले आइतबार राति सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो । गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट […]

सोमवार, पौष १, २०८१

झापा । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । भारतीय मिडियाले उनका […]

सोमवार, पौष १, २०८१

झापा । फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । हिजो आएको आँधीमा परी ११ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । आँधीका कारण ज्यान […]

सोमवार, पौष १, २०८१

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए)ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर […]

सोमवार, पौष १, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन्। हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव […]

आइतवार, मंसिर ३०, २०८१

झापा । ब्राजिलका पूर्वरक्षामन्त्री ब्रागा नेट्टो पक्राउ परेका छन् । सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पर्याएको आरोपमा उनी शनिबार पक्राउ परेका हुन् । ब्राजिलको संघीय प्रहरीले अनुसन्धानमा बाधा पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा […]

आइतवार, मंसिर ३०, २०८१

झापा । इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् । बीबीसीका अनुसार मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका […]

आइतवार, मंसिर ३०, २०८१

झापा । जर्जियाको सत्तारुढ दलले विवादास्पद निर्वाचन प्रक्रियामा ईयूप्रति वफादार व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गरेको छ । विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त गरेको समाचारसंस्था एएफपीले जनाएको छ । […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले सिरियामा बशर अल असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)सँग सीधा सम्पर्कमा रहेको जनाएका छन् । जोर्डनमा रहेका बेला ब्लिंकनले यो अभिव्यक्ति दिएका हुन् । […]

आइतवार, मंसिर ३०, २०८१