२०८१ चैत ३, आइतवार , ०३:५९:४५ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् । संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक […]

मङ्गलवार, असोज २९, २०८१

न्यूयोर्क (अमेरिका) । अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् । ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक […]

आइतवार, असोज २७, २०८१

भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली […]

आइतवार, असोज २७, २०८१

भारतको हरियाणमामा भारतीय जनता पार्टी भाजपालले तेस्रो पटक सरकार बनाउने भएको छ।हरियाणमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसलाई हरियाणामा झट्का लागेको छ। ९० सिट रहेको हरियाणामा भाजपाले एकल बहुमत ल्याएको छ। अब भाजपाले हरियाणामा लगातार तेस्रोपटक […]

बुधवार, असोज २३, २०८१

झापा । ब्राजिलमा पहिरोमा पुरिएर २०० जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई […]

मङ्गलवार, असोज २२, २०८१

झापा। पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो । ३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन […]

मङ्गलवार, असोज २२, २०८१

झापा । इजरायलले एकै दिन लेबनानका १२० ठाउँमा हवाई आक्रमण गरेको छ ।हिजबुल्लाह समूह लक्षित एक सयभन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा कैयौं […]

मङ्गलवार, असोज २२, २०८१

झापा । अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ । यो आँधी फ्लोरिडातर्फ २८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको […]

मङ्गलवार, असोज २२, २०८१

मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो […]

मङ्गलवार, असोज २२, २०८१

झापा । रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने भएको छ । हाइड्रोजन इन्धनबाट सञ्चालित जहाज इकोबाल्ट यसै महिनाभित्र समुद्री परीक्षणमा जाने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

सोमवार, असोज २१, २०८१