झापा । मलेसियाको प्रहरीले हेरचाहगृहमा शारिरिक र यौन दुर्व्यवहारमा परेको आशङ्कामा चार सय दुई जना बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । २० वटा हेरचाहगृहमा रहेका उनीहरु लामो समयदेखि शारिरिक र यौन शोषणमा परेको हुन […]
झापा । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन् । इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा […]
झापा । संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो । सत्रलाई सम्बोधन […]
झापा । वेस्ट बैंकमा एक प्यालेस्टिनी व्यक्तिले चलाएको सेमी–ट्रेलर ट्रकले ठक्कर दिँदा एक इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बताएको छ । मध्य वेस्ट बैंकको रामल्लाह शहर नजिकैको राफत शहरबाट इन्धन ट्रक रामल्लाह नजिकैको इजरायली […]
झापा । पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ । लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ […]
झापा । संयुक्त राष्ट्रसङ्घले गाजामा सञ्चालन गरेको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । मध्य गाजामा रहेको अल–जाउनी विद्यालयमा बम आक्रमण हुँदा राष्ट्रसङ्घका ६ जना कर्मचारीसहित १८ जनाको ज्यान गएको […]
झापा । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ विद्युतीय गाडीको आयातमा ३६ प्रतिशतसम्म कर लगाउने योजनामा युरोपेली सङ्घ (ईयू) ले पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । आज स्पेनी प्रधानमन्त्रीले कर लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक […]
काठमाडौं । बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ । भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्रबिन्दु पाकिस्तानको करोरबाट २५ किलोमिटर […]
झापा । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् […]
झापा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्। आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन […]