झापा । भर्खरै सकिएको सन् २०२४ मा चिनियाँ गाडी निर्माता कम्पनी बीवाईडीले ४२ लाख वटाभन्दा धेरै कार बिक्री गरेको छ । बीवाईडीको बिक्री अघिल्लो वर्षको भन्दा ४१ दशमलव २६ प्रतिशतले बढेर ४२ लाख ७० हजार […]
काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । प्रहरी […]
झापा । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका साथै अरु सात जना घाइते भएका छन् । होटल बाहिर इन्धन र आतिशबाजीले भरिएको रोकिराखेको […]
झापा । भारतको मौसम विज्ञान विभागले सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रह्यो। […]
झापा । अमेरिकाको न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक […]
झापा । अमेरिकी अनुसन्धान एजेन्सी ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ । भर्जिनियामा छापा मार्ने क्रममा १५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ । यो अमेरिकाको […]
झापा । भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो । […]
झापा । युरोपेली सङ्घअन्तर्गतका देशमा युक्रेन हुँदै जाने रुसी ग्यास आपूर्ति आजदेखि बन्द हुने भएको छ । युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रसियाको ग्याजप्रोमबीचको पाँच वर्षे सम्झौताको म्याद सकिँदा युक्रेन हुँदै युरोपेली सङ्घका राष्ट्रहरूलाई […]
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनसँग विश्वभर फैलिएको कोभिड–१९ महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क मागेको छ ।डब्लूएचओले पाँच वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीबारेको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको हो । कोभिड महामारीको पाँच वर्ष […]
झापा । रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् । रुसमा बन्दी बनाइएका १५० युक्रेनी सैनिकलाई उति नै सङ्ख्याको […]