झापा । इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका […]
झापा । आज स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेट गर्दैछन् । इरान र इजरायलबीचको सङ्कट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने बीबीसीले जनाएको छ । […]
झापा । इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जीएचएफ)ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण भएको हो । गएको मे महिनादेखि […]
झापा । इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको हो । इजरायलले इरानको आणविक सुविधाहरूमा लगातार आक्रमण गर्न थालेपछि सुरक्षा वातावरण […]
झापा । इरानले इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । अस्पतालमा इजरायली सेना र गुप्तचर बेस भएको भन्दै आक्रमण गरेको इरानले दाबी गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई शहरमा […]
झापा । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसाको ‘अपोइन्टमेन्ट’ कार्य फेरि शुरू गर्ने बताएको छ । विद्यार्थी भिसा फेरि शुरू गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको बीबीसीले जनाएको छ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । तर इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारेमा अन्तिम निर्णय भने लिन बाँकी रहेको बीबीसीले जनाएको छ । ट्रम्पले इरानको भूमिगत युरेनियम […]
झापा । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक हप्तामा दुई वटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको ज्यान गएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ । जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह […]
झापा । अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति […]
झापा । उत्तर कोरियाले रुसको युद्धग्रस्त कुर्स्क क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्न हजारौं कामदार पठाउने मस्कोका सुरक्षा प्रमुखले बताएका छन् । मङ्गलवार उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्नुभएका रुसी सुरक्षा […]