झापा । आफ्नो लडाकु विमानले हिजबुल्लाहको सयभन्दा धेरै रकेट लञ्चरलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । दक्षिणी लेबनानमा रहेका हतियार […]
झापा । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ । सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका थिए । यी ३८ वर्षीय पुरुषमा रोगका […]
झापा । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्ध भूमिमा मर्नेमा युद्ध सुरु […]
झापा । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ । यसका लागि भएको मतदानमा नेपाल भने सहभागी नभई तटस्थ बसेको छ । […]
झापा । क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका गरेका हुन । सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटरमा एउटा पोस्ट […]
झापा । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप) की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्मा […]
झापा । अमेरिकाको सबैभन्दा प्रभावशाली लेबर युनियन अर्थात् मजदुर सङ्घमध्ये एक ‘इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स’ ले अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेको छ । सन् १९९६ पछि यो युनियनले कुनै पनि […]
झापा । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको छ । जापानी विद्यालय नजिक […]
झापा । लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र ४५० जनाभन्दा धेरै घाइते भएका […]
उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध […]