२०८२ असार ९, सोमवार , ०७:४६:१४ बजे

Sajhamanch

विश्व समाचार

झापा । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् । स्थानीय समयअनुसार आज बिहान साढे १० बजे उनलाई सोलमा रहेको आफ्नै निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । यसअघि दक्षिण कोरियाका अनुसन्धानकर्ताहरुको […]

बुधवार, माघ २, २०८१

केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ ।देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको […]

बुधवार, माघ २, २०८१

हैटीमा हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ […]

बुधवार, माघ २, २०८१

काठमाडौं । बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने भएका छन् । उनी पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि ४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन् । शाही परिवारको आधिकारिक वेबसाइटमा उनीहरूले नेपाल […]

मङ्गलवार, माघ १, २०८१

झापा । इजरायल र हमास लडाकु समूहबीच गाजामा युद्धविराम हुने सम्भावना उच्च भएको छ । गाजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्ताकार आज कतारको दोहामा अन्तिम सम्झौताका लागि जुट्ने तयारी भइरहेको समाचार संस्था रोयर्टसले जनाएको छ […]

मङ्गलवार, माघ १, २०८१

झापा । अन्तरिक्षमा रहेको चिनियाँ टोलीले सन् २०२५ को शुरूमै गरेका नयाँ र महत्त्वपूर्ण परीक्षणहरु सफल भएका छन् । चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले […]

मङ्गलवार, माघ १, २०८१

झापा । चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो । चीनको भन्सार […]

मङ्गलवार, माघ १, २०८१

झापा । नर्वेमा गएको वर्ष बिक्री भएका नयाँ गाडीमध्ये ९० प्रतिशत विद्युतीय रहेका छन् । नर्वेजियन रोड फेडरेशन (ओएफभी) को तथ्यांकले गएको वर्ष बिक्री भएका ८८.९ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको जनाएको छ । त्यसअघि […]

सोमवार, पौष २९, २०८१

झापा । चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू गरेको छ । यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग गरिएको छ । यसले रेलको […]

सोमवार, पौष २९, २०८१

झापा । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । नेपाली समयअनुसार आज बिहानसम्ममा ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको […]

सोमवार, पौष २९, २०८१