झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् । योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा […]
झापा । न्युजिल्याण्डमा भएको चरासम्बन्धी प्रतिस्पर्धात्मक प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइन होइहोले वर्षको चरा उपाधि जितेको छ । न्युजल्याण्डमा यो प्रतियोगिता सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक मानिन्छ । चराका लागि भएको प्रतियोगितामा ५० हजारभन्दा धेरै […]
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशंकामा एक व्यक्तिमाथि बन्दुक अपराधको अभियोग लगाइएको छ। ५८ वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका रूपमा बन्दुक राखेको र उनको प्रारम्भिक अदालतमा उपस्थित हुने क्रममा विलुप्त सिरियल […]
झापा । जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै तीन करोड ६२ लाख ५० हजार जना पुगेको छ । जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै भएको र यसमा ६५ वर्ष या योभन्दा धेरै उमेरका व्यक्तिको सङ्ख्या कुल […]
झापा । मध्य र पूर्वी युरोपमा वर्षाका कारण धेरै ठाउँमा बाढी आएको छ । बाढीले जनधनको समेत क्षति गरेको बीबीसीले जनाएको छ । बाढीका कारण रोमानियामा चार जनाको ज्यान गएको छ । बाढी र डुबानमा […]
झापा । भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ […]
झापा । भारतको मणिपुर राज्य सरकारले पाँच जिल्लामा इन्टरनेट र मोबाइल डेटा सेवाहरूको प्रतिबन्ध सेप्टेम्बर २० सम्मका लागि लम्ब्याएको छ । मणिपुरका इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा ‘भीस्याट र भीपीएन’ सेवासहित […]
झापा । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको फ्लोरिडामा हत्याको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा रहेका बेला उनको हत्या प्रयास भएको एफबीआईले जनाएको छ । एफबीआईका अनुसार झाडीबाट राइफलको नाल छिराएर २७५ […]
झापा । भेनेजुएलाको प्रहरीले तीन जना अमेरिकीसहित सात जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना अमेरिकी, तीन जना स्पेनीस र एक जना चेक गणतन्त्रका नागरिक रहेको बीबीसी हिन्दीले जनाएको छ । […]
झापा। म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । कयौँ अझ बेपत्ता रहेको बताइएको छ । यागीसँग आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परेर जाँदा ठुलो सङ्ख्यामा हताहत भएको त्यहाँको […]