२०८२ माघ ३ शनिवार , १०:३८:२२ बजे

Sajhamanch

विश्व समाचार

झापा । पाकिस्तानको अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ । सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–टेररिजम कोर्ट’ ले खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ […]

शुक्रवार, साउन १६, २०८२

झापा । गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ । हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको […]

शुक्रवार, साउन १६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको ७० भन्दा बढी देशहरूमाथिको नयाँ भन्सार कर सात दिनभित्र लागू हुने भएको छ । तर क्यानाडाको हकमा भने नयाँ ३५ प्रतिशत करको दर आजराति देखि नै लागू […]

शुक्रवार, साउन १६, २०८२

झापा । म्यान्मारको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण १० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् । दुई हजार २९८ घरपरिवारका १० हजार ३९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको छ । ठूलो वर्षापछि थानल्विन […]

शुक्रवार, साउन १६, २०८२

झापा । अस्ट्रेलियामा १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब पनि प्रतिबन्ध हुने भएको छ । अस्ट्रेलियाली सरकारले किशोरकिशोरीहरूका लागि अब युट्युबलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा समावेश गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ […]

बुधवार, साउन १४, २०८२

झपा । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा […]

बुधवार, साउन १४, २०८२

झापा । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्नुभएको […]

बुधवार, साउन १४, २०८२

झापा । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा […]

बुधवार, साउन १४, २०८२

झापा । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिनुभएको छ । ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प […]

मङ्गलवार, साउन १३, २०८२

झापा । अमेरिकाको न्युयोर्कमा एक व्यक्तिले गोली चलाउँदा प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । हिजो साँझ एक जना बन्दुकधारी व्यक्ति एमआर राइफल बोकेर एउटा भवनको लबीमा प्रवेश गरेलगत्तै अन्धाधुन्ध गोली प्रहार गरेका थिए […]

मङ्गलवार, साउन १३, २०८२