झापा । दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ । साउथ […]
झापा । इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ । यसअघि इजरायलले लेबनानको राजधानी […]
झापा । चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् । चिनियाँ प्रहरीले लिन नाम गरेका ३७ वर्षीय पुरुषलाई घटनास्थलबाट […]
झापा । रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा १३५ खर्ब रुबल अर्थात १ खर्ब ४५ अर्ब डलरको हुने हिजो प्रकाशित भएको बजेट योजनाको […]
वैज्ञानिकहरूले एशियाको वाटर टावर भनेर चिनिने चीनमा रहेको छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लगाएका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार झण्डै चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको पुरोग काङ्गरी […]
झापा । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० जना नाघेको छ । आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा एक सय जनाको ज्यान […]
झापा । जापानका नयाँ प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव गराउने भएका छन् । जापानको लामो सत्ताधारी दल उदार लोकतान्त्रिक पार्टी (एलडीपी) का प्रधानमन्त्री सिगेरु इसिबाले आगमी हप्ता सदन विघटन गरेर कार्तिक ११ (अक्टोबर २७) मा […]
झापा । खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले कमला ह्यारिसले चुनाज जितेमा एक दलीय व्यवस्था हुने जिकिर गरेका छन् । डोनाल्ड ट्रम्पले चुनाव हारे अमेरिकामा फेरि पनि चुनाव नहुने उनको भनाइ छ […]
झापा । इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १०५ जनाको ज्यान गएको छ । ३५९ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई […]
झापा । आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्था निजीकरण गर्न प्राथमिकता दिने भएको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएका छन् […]