२०८२ जेठ २, बिहिवार , ०८:३२:४४ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ […]

मङ्गलवार, पौष २३, २०८१

झापा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिएका हुन । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री […]

मङ्गलवार, पौष २३, २०८१

झापा । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी […]

मङ्गलवार, पौष २३, २०८१

हमासले इजरायल आक्रमणका क्रममा बन्दी बनाएकामध्ये ३४ जनालाई रिहा गर्ने भएको छ।हमासका एक वरिष्ठ अधिकारीले ३४ जनाको सूची सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै इजरायलसँगको सम्भावित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत उनीहरूलाई रिहा गर्न लागेको जनाएका ५न्.सार्वजनिक सूचीअनुसार […]

मङ्गलवार, पौष २३, २०८१

झापा । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि […]

सोमवार, पौष २२, २०८१

झापा । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ । […]

सोमवार, पौष २२, २०८१

झापा । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको छ । युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन सञ्चालन भइरहेको […]

सोमवार, पौष २२, २०८१

झापा । अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् […]

सोमवार, पौष २२, २०८१

झापा । अमेरिकाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि नै इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने भएको छ । यी हतियार ढुवानीका लागि सरकारले संसद् अर्थात् कांग्रेसलाई जानकारी गराएको बीबीसीले जनाएको छ । हतियारको ढुवानीका […]

आइतवार, पौष २१, २०८१