झापा । अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्ने ढाँचामा सैद्धान्तिक रूपमा सहमति भएको बताएका छन् । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौताले दुर्लभ पृथ्वी खनिज र चुम्बकहरूमा प्रतिबन्धहरू समाधान […]
उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्कोबीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा यही जुन १७ तारिख अर्थात् आउँदो असार ३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । रुसी रेल्वेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको जानकारी […]
झापा । गाजा जाने सहायता डुङ्गामा सवार स्वीडिश अभियानकर्ता ग्रेटा थनबर्गसहितका अभियन्ताहरूको समूहलाई देश निकालाका लागि तेल अभिभ विमानस्थलमा लगिएको इजरायलले जनाएको छ । इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसबारेमा जानकारी दिएको हो […]
झापा । चीनमा गाडीको बिक्री गएको मे महिनामा उल्लेखनीय रूपमा बढेको छ । सरकारले नयाँ गाडीलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा सुधार देखिएको हो । अघिल्लो महिनामा १९ लाख ३० हजारभन्दा धेरै गाडी […]
झापा । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड […]
अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७०० भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको छ ।अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध […]
काठमाडौं । इटालीमा नागरिकता नियम सजिलो बनाउने र श्रम सुरक्षा बलियो बनाउने जनमतसंग्रह असफल भएको छ । दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीले मतदाताहरूलाई मतदान बहिष्कार गर्न प्रोत्साहित गरेपछि यो नतिजा आएको अलजजिराले जनाएको छ । सोमबार […]
झापा । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) का पहिलो अश्वेत रेफ्री उरियाह रेनीको ६५ वर्षको उमेरमा निधन भएको छ । रेनीले सन् १९९७ देखि २००८ सम्म ३ सय वटाभन्दा धेरै खेलमा रेफ्रीको भूमिका निभाएका थिए जसमा […]
झापा । अमेरिका र चीनबीच आज बेलायतको लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदैछ । दुई देशबीच चलिरहेको व्यापार युद्ध समाधान गर्ने उद्देश्यले लन्डनमा नयाँ चरणको वार्ता हुन लागेको बीबीसीले जनाएको छ । गएको शुक्रवार अमेरिकी […]
झापा । अमेरिकाको लस एन्जलसमा फेरि विरोध प्रदर्शन चर्किएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा राष्ट्रिय सुरक्षागार्डको तैनाथ गरेपछि लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा आएका छन् । उनिहरुले प्रमुख राजमार्ग समेत अवरुद्ध गरेका छन् […]