झापा । रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ । रुसले रातभर युक्रेनको राजधानी किभलगायतका शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । रुसले […]
झापा । रुसले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । योसँगै रुस तालिबानको सत्तालाई मान्यता दिने विश्वको पहिलो देश बनेको छ । रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले साहसपूर्ण भन्नुभएको बीबीसीले जनाएको […]
झापा । युक्रेनसँगको युद्धमा रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको छ । कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँमा गुदकोभको ज्यान गएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अन्तर्राष्ट्रिय […]
झापा । अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको छ । कर तथा खर्चसम्बन्धी विधेयक ट्रम्पको दोस्रो कार्यकालको मुख्य एजेन्डामध्ये एक मानिएको छ । क्यापिटल हिलमा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताउनुभएको छ । उहाँले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्दै युद्धविरामका लागि दबाब दिने बताउनुभएको अलजजिराले जनाएको छ । हमासले अमेरिकी प्रस्तावित नयाँ युद्धविराम […]
झापा । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताउनुभएको छ । उहाँले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन […]
झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बन गरेको छ । राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग देशको सहकार्य निलम्बनका लागि कानून लागू गर्न आदेश जारी गरेसँगै सहकार्य निलम्बन भएको कतारी सञ्चारमाध्ययम […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुखको राजीनामा माग्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल प्रभावबाट राजीनामा दिन भन्नुभएको हो […]
झापा । रुसी अन्तरिक्षयान ‘प्रोग्रेस एमएस–२९’ को मिसन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी ‘कार्गो’ (मालवाहक) अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष […]
झापा । अमेरिकाले हतियार आपूर्ति बन्द गरेपछि रुसी आक्रमण बढ्ने युक्रेनले आशङ्का गरेको छ । युक्रेनले अमेरिकी हतियार ढुवानीमा अवरोधका कारण रुसलाई युक्रेनमा युद्ध लम्ब्याउन प्रोत्साहित गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुस–युक्रेन युद्ध […]