झापा । क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी–सेभेन नेताहरूले इजरायल–इरान सङ्कटमा चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा तनाव कर्म गर्न आह्वान गरेका छन् । जी–सेभेन देशहरूले संयुक्त विज्ञप्ति निकालेर गाजामा युद्धविरामसहित मध्यपूर्वमा तनाव कम गर्न […]
झापा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यानीडामा चलिरहेको जी–सेभेन बैठक छाडेर स्वदेश फर्किँदै छन् । आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनको महत्त्वपूर्ण शिखर बैठक छोडेर उन फर्किन लागेका हुन् । मध्यपूर्वमा इरान र इजरायलबीच युद्धले […]
झापा । इजरायल र इरानबीचको युद्धले होर्मुज जलडमरु मार्ग प्रभावित हुन सक्ने जोखिम बढेको छ । यो जलमार्ग बन्द भएको अवस्थामा विश्वभर ग्यास र तेलको आपूर्तिमा गम्भीर असर पार्न सक्ने अनुमान छ । होर्मुज जलडमरु मार्ग […]
झापा । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको छ । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको […]
झापा । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथ मन्दिर दर्शन गरेर गुप्तकाशी बेस फर्किँदै गरेका तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना हुँदा एक शिशुसहित सात जनाको ज्यान गएको […]
झापा । भारतको उत्तराखण्ड केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरका पाइलटसहित छ जना […]
काठमाडौं । इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र […]
झापा । आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गरेका छन् । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ । […]
झापा । उत्तर कोरियाले दोस्रो प्रयासमा युद्धपोत प्रक्षेपण सफल भएको दाबी गरेको छ । झन्डै एक महिनाअघि पहिलो प्रक्षेपण प्रयासका क्रममा डुबेको ५ हजार टन क्षमताको युद्धपोत दोस्रो प्रयासमा सफलतापूर्वक प्रक्षेपण भएको राज्य सञ्चारमाध्यमलाई उद्धृत […]
झापा । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदाबादमा हिजो भएको एयर इन्डियाको एआई–१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको […]