झापा । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा प्रोस्टेट क्यान्सर देखा परेको हो । उनको क्यान्सरमा हार्मोन बढी संवेदनशिल भएका कारण उपचार भने […]
पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) […]
झापा । भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा शर्ट सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको […]
झापा । मेक्सिकन नौसेनाको एउटा जहाज अमेरिकाको न्यूयोर्कमा रहेको ब्रुकलिन पुलमा ठोक्किएर दुर्घटना भएको छ । मेक्सिकन नौसेना प्रशिक्षण जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र कम्तिमा १९ जना घाइते भएका त्यहाँका मेयर एरिक […]
झापा । इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि नयाँ चरणको वार्ता शुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको सन्दर्भमा थप इजरायली बन्धकहरू रिहा गर्ने प्रस्तावलाई अगाडि सारेको छ । इजरायली सेनाले गाजा […]
काठमाडौं । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ।आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ। केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई […]
रुसले युक्रेनमा यात्रुबाहक बसलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा नौ जनाको ज्यान गएको छ । अरू सात जना घाइते भएका बीबीसीले जनाएको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई लक्षित गरी आज ड्रोन […]
झापा । इजरायलले दक्षिणी गाजा शहरमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गउको छ । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै एपीले जनाएको छ […]
झापा । भारतको लखनउमा गुडिरहेको बसमा आगलागी भएको छ । आज बिहान भएको दुर्घटनामा दुई जना बालबालिकासहित पाँच जनाको जलेर ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ । ८० जना यात्रु लिएर बिहारबाट दिल्ली जाँदै […]