झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौतालाई रद्द गरेको छ । अमेरिकी बायोटेक कम्पनीले बर्ड फ्लु खोप विकास गर्न मोडर्नासँग भएको सम्झौता […]
झापा । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने भएका छन् । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको […]
झापा । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर लगाएर आफ्नो अधिकार नाघेको फैसला सुनाएको छ । ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले धेरै देशमा कर लगाउने एकपक्षीय अधिकार प्रदान गर्दैन भन्दै अन्तर्राष्ट्रिय व्यापार […]
झापा । इजरायलले हमासका उच्च नेता मोहम्मद सिनवारको ज्यान गएको दाबी गरेका छ । सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता सिनवार मारिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् । […]
झापा । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ को विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान फेरि असफल भएको छ । यो अन्तरिक्षयान अहिलेसम्म निर्मित सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रकेट थियो । मङ्गल ग्रहमा उपनिवेश […]
झापा । क्यानडामा ५० वर्षमा पहिलो पटक बेलायती राजाले सम्बोधन गरेका छन् । बेलायती राजा चार्ल्सले क्यानडाको संसद्को उद्घाटनका क्रममा सम्बोधन गरेका हुन् । क्यानडाको संसद्मा सम्बोधन गर्दै उनले कुनै पनि देशसँगको सम्बन्ध अस्थायी हुने […]
काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले विद्यार्थी भिसाका लागि लिने अन्तर्वार्ता तालिका बन्द गर्न पनि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर शाखाहरूलाई निर्देशन […]
झापा । चीनले अमेरिका, युरोपेली युनियन (ईयू) र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगाएको छ । चीनको विदेश मन्त्रालयले एक प्रकारको इन्जिनियरिङ प्लास्टिकमा ७४ दशमलव ९ प्रतिशतसम्म एन्टी डम्पिङ शुल्क घोषणा गरेको एएफपीले जनाएको छ […]
झापा । इजरायलले गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ । १० हप्तादेखिको नाकाबन्दीपछि इजरायली सेनाको सिफारिशमा इजरायलले गाजामा खाद्यान्न प्रवेशमा रोक नलगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । इजरायलको लगातारको आक्रमण […]