२०८२ चैत २९ आइतवार , ११:३३:३३ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो ।डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण […]

शुक्रवार, साउन २६, २०८०

अमेरिकाको हवाई माउई टापुमा लागेको डढेलोमा ६ जनाको मृत्यु भएको छ। १० बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन्।खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन्। आगलागीसँगै सडक बन्द […]

बिहिवार, साउन २५, २०८०

चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ ।उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर […]

बिहिवार, साउन २५, २०८०

काठमाण्डौ । पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।त्यहाँ ८ सय भन्दा धेरै अग्नी […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो […]

सोमवार, साउन २२, २०८०

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरे । २ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने […]

सोमवार, साउन २२, २०८०

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करीब एक सय जना घाइते भएका छन्।कराँचीबाट रावलपिण्डीतर्फ गइरहेको हजारा एक्सप्रेसका १० वटा डब्बा नवाबशाह जिल्लाको सहारा रेलवे स्टेशननजिकै लिकबाट तल […]

सोमवार, साउन २२, २०८०

बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक रक्षा […]

आइतवार, साउन २१, २०८०

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो […]

आइतवार, साउन २१, २०८०

भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो […]

आइतवार, साउन २१, २०८०