२०८२ भदौ १२, बिहिवार , ०५:०५:४४ बजे

Sajhamanch

विश्व समाचार

झापा । भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको ज्यान गएको छ । बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । […]

सोमवार, जेठ १९, २०८२

झापा । बङ्गलादेशको सर्वोच्च अदालतले जमात–ए–इस्लामी पार्टीको दर्ता पुनः स्वीकृत गरेको छ । अदालतले पार्टीको दर्ता रद्द गरेको निर्णय उल्टाउँदै कानून अनुसार दल दर्ता गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । […]

आइतवार, जेठ १८, २०८२

झापा । गाजामा रहेको एक सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कहरूले गोली चलाउँदा कम्तीमा २६ जनाको ज्यान गएको छ । गाजाको दक्षिणी शहरमा भएको इजरायली गोलीबारीमा अन्य एक सय ५० जना प्यालेस्टिनी घाइते भएका उद्धारकर्ताहरूलाई उद्धृत […]

आइतवार, जेठ १८, २०८२

झापा । सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना […]

आइतवार, जेठ १८, २०८२

झापा । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका जनाएको छ । पछिल्लो दुई दिनमा डब्ल्यूएफपीले गाजामा आटासहितको ७७ ट्रक पठाएको थियो । तर बाटोमै रोकेर […]

आइतवार, जेठ १८, २०८२

झापा । रुसको ब्रायान्स्क क्षेत्रमा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेल पुल भत्किएपछि लिकबाट बाहिरिएको थियो । ब्रायान्स्क क्षेत्र […]

आइतवार, जेठ १८, २०८२

झापा । आणविक फोहोर पानीको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको चीन र जापानले बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर चीनले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो । सन् […]

शुक्रवार, जेठ १६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार कर नीतिविरुद्ध अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानूनी घोषित गरेकोमा अमेरिकी सङ्घीय पुनरावेदन अदालतले यो आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको अदालतले हिजो ह्वाइट […]

शुक्रवार, जेठ १६, २०८२

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको छ । तीन वर्षभन्दा धेरै समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले अमेरिकामा रहेको […]

शुक्रवार, जेठ १६, २०८२

झापा । पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ । डढेकोका कारण […]

शुक्रवार, जेठ १६, २०८२