लस एन्जलस । हलिउड फिल्म ‘ट्वाइलाइट’ फिल्मको श्रृंखलाबाट विश्वभर चर्चित अभिनेत्री क्रिस्टन स्टीवर्टले विवाह गरेकी छिन् । उनले आफ्नी प्रेमिकालाई जीवनसाथी बनाएको हलिउड संचारमाध्यमले जनाएका छन् ।उनले लगभग ६ वर्षदेखि डिलन मेयरसँग डेट गरिरहेकी थिइन् […]
भारतको जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति (सीसीएस) को बैठकले पाँच प्रमुख निर्णय गरेको छ । भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू […]
झापा । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त […]
काठमाडौं । भारतको जम्मू–कश्मीरका पहलगाममा आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली रुपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ । हिजो पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीपको ज्यान गएको भारतमा रहेको […]
झापा । कश्मीरको पहलगाममा हिजो भएको आतङ्कवादी आक्रमणपछि भारतभर सुरक्षा सतर्कता उच्च पारिएको छ । आक्रमण भएको क्षेत्रसहित जम्मू–कश्मीर, राजधानी शहर नयाँ दिल्ली, मुम्बईसहितका क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । विशेषगरी दिल्लीका पर्यटकीय क्षेत्र र […]
काठमाडौं । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था […]
झापा । भारत जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फरकेका छन् । उनले भ्रमण छोट्याएर फरकेका हुन । मोदीले विमानस्थलमा नै आक्रमणको घटनाबारे जानकारी लिएको भारतीय सञ्चारमाध्यमले […]
झापा । भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई […]
झापा । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सङ्घीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३ को […]
झापा । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् […]