इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको […]
झापा । इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहर खाली गर्न चेतावनी जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार त्यहाँबाट भागेका छन्। टायरका विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई […]
झापा । माइकोप्लाज्मा निमोनियाका बिरामीहरु जापानमा वृद्धि भएको छ । ब्याक्टेरियाबाट हुने श्वासप्रश्वासको रोग जापानमा लगातार तेस्रो हप्तामा उच्च रेकर्ड मापन गरिएको हो । अक्टोबर १३ सम्मको सात दिनमा राष्ट्रव्यापी लगभग ५०० चिकित्सा संस्थाहरूद्वारा रिपोर्ट […]
झापा । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको […]
झापा । क्यानडाले चीनबाट आयात हुने इस्पात र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चीनले व्यापारमा अनुचित तरिका अपनाएको आरोप पनि लगाएका छन् । सस्तो इस्पात र आल्मुनियममार्फत चीनले अन्तरराष्ट्रिय […]
झापा । कर्नाटकमा भारी वर्षाका कारण मंगलबार बेंगलुरुमा निर्माणाधीन ७ तले भवन भत्किएको छ । भवन भत्किंदा ५ जनाको मृत्यु भएको जनाइएको छ । भग्नावशेषमा २१ जना फसेका जसमध्ये १३ जनाको उद्धार गरिएको उल्लेख छ। […]
झापा । यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही घटेर ३ दशमलव २ प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ । आफ्नो नयाँ विश्व आर्थिक […]
झापा । पाकिस्तानमा फेरि पोलियो फैलिएको छ । गएको महिना सञ्चालन भएको खोप अभियानमा त्यहाँ १० लाख बालबालिका छुटेका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले अक्टोबरमा मात्र १५ जना नयाँ पोलियोका […]
झापा । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । आज र भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी रुस जानु अघि भारतीय विदेश मन्त्रालयले वास्तविक […]
झापा । विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन् । एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा […]