२०८२ वैशाख २८, आइतवार , ०१:२१:१३ बजे

Sajhamanch

विश्व समाचार

झापा । जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दल कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले २८ दशमलव ६ प्रतिशत मत ल्याएर चुनाव जितेको छ । हिजो भएको चुनावको मतगणना सकिएसँगै अल्टरनेटिभ फर […]

सोमवार, फागुन १२, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सङ्घीय कर्मचारीहरूलाई एक हप्ताका उपलब्धिहरू पठाउन वा राजीनामा दिन निर्देशन दिएको छ । एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले कर्मचारीहरूलाई इमेल पठाएर यस्तो निर्देशन दिएको बीबीसीले जनाएको […]

आइतवार, फागुन ११, २०८१

झापा । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था जटिल भएको छ । ८८ वर्षीय पोप फ्रान्सिसको फोक्सोमा निमोनिया भएपछि केहीदिन अघि रोमको जेमेली अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर रहेको र खतरामुक्त हुन नसकेको अस्पतालले […]

आइतवार, फागुन ११, २०८१

प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल […]

आइतवार, फागुन ११, २०८१

झापा । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरोको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) को निर्देशकमा नियुक्त गरेका हुन […]

शुक्रवार, फागुन ९, २०८१

झापा । इजरायलका प्रमुख शहरहरूमध्ये एक तेल अभिभको दक्षिणमा रहेको ब्याट याम शहरमा तीन वटा बसमा बम विस्फोट भएको छ । बीबीसीका अनुसार यी विस्फोटमा अहिलेसम्म कुनै हताहतीको विवरण आएको छैन । इजरायली प्रहरीका अनुसार […]

शुक्रवार, फागुन ९, २०८१

झापा । श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरेको छ । दुर्घटनामा घाइते भएका २ वटा हात्तीको भने उपचार भइरहेको छ । श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने […]

शुक्रवार, फागुन ९, २०८१

झापा । अमेरिकी अधिकारीहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्ने बताएका छन् । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनको महत्त्वपूर्ण खनिजमा अमेरिकी पहुँचमा सम्झौता गर्न आवश्यक रहेको बताएका हुन […]

शुक्रवार, फागुन ९, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताक छन् । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् […]

बिहिवार, फागुन ८, २०८१