२०८२ असार ३, मङ्गलवार , १०:२०:५६ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको […]

बुधवार, चैत २२, २०७९

काठमाडौं । भारतको एउटा अदालतले कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । […]

बिहिवार, चैत ९, २०७९

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ। भेटका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बेलायतले सरकार नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए […]

सोमवार, चैत ६, २०७९

काठमाडौँ । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग (सीएमसी)को अध्यक्षमा चयन […]

शुक्रवार, फागुन २६, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ […]

बिहिवार, फागुन २५, २०७९

झापा । दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। आईसीसी यू–१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा […]

बिहिवार, फागुन १८, २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले […]

बिहिवार, फागुन १८, २०७९

नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ । […]

मङ्गलवार, फागुन २, २०७९

झापा । गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परेर टर्कीमा मात्रै कम्तीमा […]

शुक्रवार, माघ २७, २०७९

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने नेपाल भ्रमणका लागि आज बिहीबार नेपाल आउँदै छन् । उनी साँझ ७ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका […]

बिहिवार, माघ १९, २०७९