२०८२ कार्तिक १४, बिहिवार , ०५:२७:१२ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । सो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई […]

बुधवार, वैशाख ५, २०८१

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई […]

बुधवार, वैशाख ५, २०८१

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण शुरु गरेयता सैनिकसहित झण्डै ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेका युक्रेनले जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले बेपत्ताको यकिन सङ्ख्या पुष्टि […]

बुधवार, वैशाख ५, २०८१

बेइजिङ । यो वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले बढेको छ । घरजग्गा बजारमा सङ्कट गहिरिँदै गइरहेको भएपनि आर्थिक वृद्धिदर अनुमान गरिएको स्तरभन्दा माथि उक्लिएको हो । सरकारी तथ्यांकअनुसार गएको वर्षको सोही अवधिको तुलनामा […]

मङ्गलवार, वैशाख ४, २०८१

वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमै झुपुक्क निदाएका छन् । सोमबार ‘हश मनी’सम्बन्धी मुद्दाको पेशीको पहिलो दिनमा म्यानह्याटनको अदालतमा उनी एक पटक होइन दुई पटक निदाएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार छापिएका […]

मङ्गलवार, वैशाख ४, २०८१

पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गएको छ । मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय […]

मङ्गलवार, वैशाख ४, २०८१

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मध्य–पूर्वको सुरक्षालाई लिएर इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग छलफल गर्नुभएको छ । इरानले गएको शनिवार इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री र इराकका उपप्रधानमन्त्रीबीच छलफल भएको बीबीसीले जनाएको छ । विदेशमन्त्री […]

मङ्गलवार, वैशाख ४, २०८१

चीनको सर्वोच्च अदालतले देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ ।न्यायाधीशले सम्बन्धविच्छेद गर्ने आमाबाबुलाई आफ्ना छोराछोरीप्रतिको कानुनी दायित्वहरू सम्झाउन र उनीहरूलाई सम्बन्धित कानुनको उल्लङ्घनका परिणामहरूबारे चेतावनी दिन आवश्यक रहेको […]

मङ्गलवार, वैशाख ४, २०८१

बलूचिस्तान । पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंकवादी हमलामा ११ जनाको मृत्यु भएको छ । मर्नेमध्ये ९ जना बस यात्री भएको बताइएको छ । न्यूज एजेन्सीका अनुसार बलूच आतंकवादीले यो हमलाको जिम्मेवारी लिएको छ । गुडिरहेको बसबाट […]

सोमवार, वैशाख ३, २०८१

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तु आक्रमण पीडितहरूका लागि क्षतिपूर्ति कार्यक्रम शुरु गर्नुभएको छ । हात्ती, गैँडा र जङ्गली भैँसी लगायतका प्रजातिहरूको बासस्थान रहेको उत्तरी केन्याली काउन्टीमा क्षतिपूर्ति कार्यक्रम शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको […]

सोमवार, वैशाख ३, २०८१